एजेन्सी — के तपाईंले अहिलेसम्म जेट विमान त देख्नुभएकै होला । उक्त विमान निकै स्पीडमा उड्छ ।
यहाँ हामी जेट साइकलको कुरा गरिरहेका छौं । जुगाड टेक्नोलोजीबाट बनेको जेट साइकल निकै तीव्र गतिमा गुड्छ ।
भिडियो त पुरानै हो तर अहिले सामाजिक सञ्जालमा यसलाई खुबै शेयर गरिएको छ । केही युवकहरूले जुगाड गरेर तीव्र गतिको साइकल बनाएका हुन् ।


















