कोरोना भाइरस विरुद्ध लड्न पशुपति शर्माको गीत (भिडियो) सार्वजनिक

154

काठमाडौं – संसारभर नै महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सचेतना फैलाउने उद्देश्यले ‘कोरोना भाइरस’ बोलको लोकगीत सार्वजनिक गरिएको छ ।

यस गीतमा चर्चित गायक पशुपति शर्माको स्वर रहेको छ । गीतमा शब्द र संगीत गायक शर्माकै रहको छ भने कुमार राना मगरको मिक्सिङ छ । गीतको भिडियो र अडियोलाई गुड लक नेपालले बजारमा ल्याएको हो ।
भिडियोमा पशुपति शर्माले नै अभिनय गरेका छन् । यो भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here