कामपा १४ का वडाध्यक्षमाथि लागेको भ्रष्टाचार आरोपबारे अध्यक्षको स्पष्टिकरण (भिडियोसहित)

578
काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं १४ का एक मात्र महिला वडाअध्यक्ष  शोभा सापकोटामाथि सार्वजनिक जग्गामा बाटो कायम गरिदिएको आरोप लगाउँदै प्रतिपक्षी नेपाली कांग्रेस पार्टीका स्थानीय कार्यकर्ताहरुले वडा कार्यालयमै आएर अपमानित गरेको घटनाप्रति आफ्नो स्पष्टिकरण एक अनलाइन टिभीमार्फत यसरी सार्वजनिक गर्नुभएको छ ।

वडाअध्यक्ष सापकोटाले अन्तरवार्ता मार्फत गर्नुभएको यो स्पष्टिकरणमा आफूले भ्रष्टाचार गरेको ठहर भयो भने जुनसुकै सजाय भोग्न पनि तयार रहेको भन्दै आरोप लगाउनेहरुलाई आरोप प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ । सुनौं अध्यक्ष शोभा सापकोटाकै शब्दमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here