काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सूचना विज्ञ अस्गर अलीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । अलीले प्रधानमन्त्री ओलीको सूचना प्रबिधि सल्लाहकारको रुपमा काम गर्दै आएका छन् ।

कोइरालाले अलीलाई प्रधानमन्त्रीको विज्ञबाट तत्काल बर्खास्त गर्नुपर्ने र सिरान टेक्नोलोजीलाई कारवाही गर्न समेत माग गरेका छन् । अलि पट पकट विवादमा मुछिने गरेपछि प्रधानमन्त्री ओलीले यो पटक निर्मम समिक्षा गर्दै उनलाई आफ्नो सूचना विज्ञबाट बर्खास्त गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

















