साउदी राजपरिवारमा कोरोना भाइरस

96

एजेन्सी – कोरोना भाईरसले साउदी अरबको शाही परिवारका १५० जना संक्रमित भएका छन् ।

साउदीको राजपरिवारमा संक्रमण देखिएसंगै ८४ बर्षीय राजा सलमान जेद्धा शहरमा ब्यवस्थापन गरिएको आईसोलेशनमा गएका छन ।

यस्तै युवराज मोहम्मद बिन सलमान लाल सागर किनारमा तयार पारिएको आइसोलेशनमा बस्न थालेको न्युयोर्क टाईम्सले जनाएको छ ।
राजपरिवारको उपचारमा किंग फैसल स्पेशलिस्ट अस्पतालका डाक्टरहरु संलग्न भएको जनाइएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here