कोरोना कोषमा एभरेष्ट बैंककाे ६ लाख सहयोग

73

जनकपुरधाम-कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश नं २को सरकारले स्थापना गरेको राहतकोषमा एभरेष्ट बैंकले रु ६ लाख प्रदान गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका जनकपुरस्थित प्रतिनिधिहरुले आज सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । राहतकोषमा प्राप्त रकम कोरोना रोग नियन्त्रणमा खर्च गरिनेछ ।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here