आगामी वर्ष भाइरस थप खतरानक हुनसक्छ

80

एजेन्सी  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको भ्याक्सिन पत्ता नलाग्दैमा आत्तिनु नपर्ने जनाएका छन् । उनले यो भाइरस सम्भवतः कुनै भ्याक्सिनविना नै ठिक हुनसक्ने जनाएका छन् ।

यसका साथसाथै उनले कोरोनाभाइरस अर्को वर्ष थप बढी खतरानक हुनसक्ने पनि चेतावनी दिएका छन् । अर्को वर्ष अहिलेको भन्दा संक्रमित संख्या अझ बढ्न सक्ने उनले जनाएका हुन् ।

शुक्रबार अमेरिकी सदनमा आफ्ना कुरा राख्दै ट्रम्पले यस्तो  जनाएका हुन् । उनले यो अनुमानमा कुनै वैज्ञानिक तर्क चाहिँ दिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here