संसारभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिए

82

एजेन्सी – कोरोना भाइरसका कारण संसारभर ज्यान गुमाउनेको संख्या दुई लाख ९२ हजार नाधेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङक अनुसार बुधबारसम्म संक्रमितको संख्या ४३ लाख ४३ हजार नाघेको छ।

आजमात्रै विश्वभर ८५ हजार तीन सय १२ जना नयाँ संक्रमित भेटिएका छन भने पाँच हजार तीन सय २० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।संक्रमित मध्ये २३ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here