कोरोना संक्रमित २६७ पुग्याे

90

 काठमाडौं- दाङ जिल्लामा ३ सहित थप ९ जनामा नेपालमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दाङमा ३ जना, पर्सामा ४ जना, उदयपुरमा एक, काठमाडौंमा १  जनामा कोरोना देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ।

उनीहरू सबै जना अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here