काठमाडौ – डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत जय मंगल प्रसादमाथी ६ लाख भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले मुद्धा दायर गरेको छ ।
उनलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।


















