‘एमसीसी, भारतीय सेनाविरूद्व ड्रोनमा नेपाली झण्डा राखेर प्रदर्शन

227

काठमाडौं  –  क्लाईम दी बोर्डर ग्रुपले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको  हितमा छैन भन्दै चितवान र पोखरामा एकैसाथ रोबर्ट र ड्रोनद्वारा प्रदर्शन गरेको छ ।

एमसीसी खारेजी र सिमाना रक्षाको पक्षमा आज सामाजिक सञ्जालमार्फत अतिक्रमित भूमी फिर्ता र भारतीय सेनालाई सिमानाबाट हटाउनुपर्ने अभियान चलाउँदै आएको समूहले प्रदर्शन गरेको हो

एमसीसी खारेज गर्, भारतीय सेना नेपाल छोड्, नेपाल सरकार सिमाना रक्षा गर, लगायतका नाराहरु लगाउँदै प्रदर्शन गरिएको थियो भने ड्रोनमा नेपाली झण्डा राखेर प्रदर्शन गरिएको थियो ।

सामाजिक सञ्जालमा ह्यासट्याग रिजेक्ट एमसीसी र ह्यास ट्याग क्लेम बोर्डर अभियान चलाईरहेका युवाहरु सामाजिक दुरी कायम गरेर प्रदर्शन गर्दै जुलुशमा सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here