आइतबार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने विक्रम गुरुङ्गले घरमा लुकाइ राखेको उक्त काठसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए ।
बरामद काठ र पक्राउ परेका गुरुङ्गलाई आवश्यक कार्वाहीका लागि बर्दघाट–सरावल सब डिभिजन बन कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।


















