काठमाडौं – गण्डकी प्रदेशमा शनिबार बिहान ५८ मा कोरोना पुष्टि भएको छ। तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की, स्याङ्जा बागलुङका ५८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमितहरु मध्ये एक बालिका बाहेक सबै पुरुषहरु रहेका छन । एक बर्षे बालकसहित४५ बर्षसम्मकालाई आज कारोना पुष्टि भएको हो ।


















