आफ्नै छोरीलाई पटक–पटक बलात्कार गर्ने पक्राउ

103
ललितपुर – आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ती पुरुषले २०७६ कात्तिक १२ गतेदेखि विभिन्न डर त्रासमा पारी पटक-पटक आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको भन्ने  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here