जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

120

झापा – दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ७४ वर्षीय टंक राईलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोमबार जबरजस्ती करणी गरेको भन्ने खबर मंगलबार बिहान प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here