यी कलाकार अहिले अभिनयमा सक्रियन नभएकोले सिक्वेलमा अहिले चलेका कलाकार रहने भएका छन् । मौनताले लकडाउन अवधिमा ‘आँधी तुफान २’लेखन सकाएका थिए । सत्यघटनामा आधारित रहेर निर्माण हुने फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।
चलचित्रको केही दिनमै कलाकार र निर्देशक सार्वजनिक गर्ने योजना निर्माण युनिटले बनाएको छ ।


















