अख्तियार प्रमुखलाई कोरोना

322

काठमाडौं  अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here