सवारी पास वितरण रोक्न गृहको परिपत्र

345

काठमाडौं – गृह मन्त्रालयले सबै जिल्ला प्रशासान कार्यलयले यसअघि वितरण गरेका सबै सवारी पास बन्द गर्न परिपत्र गरेको छ ।

मन्त्रलयले कोभिडको उच्च जोखिमलाई विचार गरी अर्को व्यवस्था नभएसम्मका लागि बुधाबारबाट सवारी पास वितरण नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हाे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here