इन्जिनियर पन्त मृत फेला 

204

पोखरा – मादी गाउँपालिका २ दुमा अवस्थित नामार्जुङ हाइड्रो पावरमा कार्यरत सिभिल इन्जिनियर अमित पन्त शुक्रबार मादी २ क्युरो खोलाको ढुङ्गमा अड्केको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवत्ता शुभाष हमालले  जानकारी दिए ।

हमालका अनुसार उनी हिजो हाइड्राको अफिसबाट खाजा खान भनि निस्किएका थिए । गोरखाको पालुङटार नगरपालिका घर भएका पन्तले केहि समय देखि उक्त हाइड्रोमा काम गर्दै आएका थिए ।

यस घटनाको बारेमा विस्तृत जानकारी अनुसन्धानपछि सार्वजानिक गरिने कास्की प्रहरीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here