तीन देशका लागि सहसचिव राजदूतमा सिफारिस

83
काठमाडौं –  नेपाल सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी,बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here