कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुग्यो

68
काठमाडौं – नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै मृतकको संख्या २८० पुगेको हो।

यो सहित संक्रमितको संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here