विप्लव नेता अनिल शर्मा डिस्चार्जलगत्तै पक्राउ

342
चितवन –विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता अनिल शर्मा ‘बिरही’लाई प्रहरीले अस्पतालबाटै नियन्त्रणमा लिएको छ। लामो समयदेखि भरतपुर अस्पतालमा उपचाररत् शर्मालाई अस्पतालले डिस्चार्ज गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले धनुषामा उनीविरूद्ध मुद्दा भएकाले नियन्त्रणमा लिइएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here