साउदी अरबमा अलपत्र ६० शव नेपाल ल्याउन बाँकी

198

काठमाडौं – साउदीस्थित नेपाली राजदूतावासका अनुसार साउदी अरबमा कोरोनालगायत अन्य विभिन्न कारणले मृत्यु भएका ६० नेपालीको शव नेपाल ल्याउन बाँकी छ।

साउदी अरबका लागि नेपाली राजदूत डा महेन्द्रसिहं राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन्। हालसम्म विदेशमा विभिन्न कारणले मृत्यु भएका ३०० नेपालीहरुको शव नेपाल ल्याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here