लगातार ९ वटा पेनाल्टी गोलमा परिणत भएपछि माउन्ट १० औँ पेनाल्टी हिर्काउन पुगेका थिए । तर, इंग्ल्याण्डका मिडफिल्डरको प्रयास विफल भएको थियो । यसअघि, खेलको पहिलो हाफमा चेल्सीले नियन्त्रण राख्दै टिमो वेर्नरको गोलको मद्दतले अग्रता लिएको थियो । चेल्सीका लागि उनको यो पहिलो गोल हो ।


















