कोरोना भाइरससमाचार नेपालमा कूल काेराेना संक्रमित १ लाख ११ हजार ८०२ पुग्याे, आज ४ हजार ४७ संक्रमित October 12, 2020 61 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। २४ घण्टामा १ हजार ४७३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ पुगेको छ। आज देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook