करेन्ट लागेर मृत्यु

122

ललितपुर-ललितपुर महानगरपालिका-१० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरको काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका-९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here