काठमाडाैंमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एघार जना घाइते, दश घरमा क्षति

111

घाइतेहरुलाई पिपुल्स अस्पताल र मनमोहन अस्पतालमा उपचारका लागि पठाइएको छ । केहीको भने अवस्था गम्भीर रहेको छ ।  बिस्फोटबाट वरपरका १० घरमा समेत क्षति पुगेको एसपी राठौरले बताए। ‘बिस्फोट भएको घरको पर्खालहरु सबै भत्केको छ । वरपरका घरहरुका समेत सिसी फुटेका छन्’ एसपी राठौरले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here