आज देशभर ३०९३ संक्रमित थपिए, मृतकको संख्या ७ सय ६५ पुग्याे

87

काठमाडौं – आज देशभर ३०९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा३०९३लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

आजै काठमाडौं उपत्यकामा मात्रै  १७०२ संक्रमित थपिएका छन् । काठमाडौंमा १४३१ , भक्तपुरमा १४८  र ललितपुरमा १२३जनालाई कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोरोना ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here