हिजाेसम्म काेराेना संक्रमित ११ सय ९७ जना थपिए

64
काठमाडौं- नेपालमा कोरोना भाइरसका हिजाेसम्म ११ सय ९७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख १० हजार ९ सय ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हिजाेसम्म २९ सय ३४ जना संक्रमणमुक्त भएका छन् । साथै १ लाख ७६ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here