रेडियो नेपालका सञ्चारकर्मी सम्मान

215

काठमाडौं । देशकाे जेठाे रेडियाे नेपालकाे ७० औं जन्मोउत्सोवमा रोडियो नेपालमा कार्यरत सञ्चारकर्मीहरूलाइ एक कार्यक्रममा सम्मान गरिएकाे छ ।

 

रेडियो नेपालमा सञ्चारकर्मिहरुलाइ उक्त पदक सञ्चार तथा सुचना प्रविधिमन्त्री पार्वत गुरुङ तथा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुरी केशीद्वारा संयुक्त रूपमा विगत पच्चिस बर्ष रेडियो नेपालमा कार्यरत सुर्य विष्ट, रमेश पौडेल, भावना ताम्रकार, माया ओली, विनोद पोखरेल, धनबहादुर गुरुंग,    रचना श्रेष्ठलगायत १९ जनालाइ दिर्घ सेवापदक ‘दीर्घ सेवा पदक’ १९ जनालाई वितरण गरिएको थियाे  ।

प्रत्येक वर्ष प्रत्येक वर्ष  रेडियाे नेपालकाे  वार्षिकाेत्सवमा वितरण गर्दै अाइरहेकाे यस पदक  वि.सं. २०७७ साल  चैत्र वर्ष २० गतेनै सम्मान गर्नु पर्ने भएता पनि विश्वभर पैmलिएको कोरोना महामारीका कारण स्थिगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here