जनगणतान्त्रिक सम्पर्क मञ्च महासचिव पुर्णबहादुर श्रेष्ठ गिरफ्तार

164

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीनिकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रिय समन्वय समिति नेपालका केन्द्रिय महासचिव पुर्णबहादुर श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको  जनाइएकाे  छ।

महासचिव श्रेष्ठलाई काठमाडौं बनस्थलि बाटोमा हिडिरहेको अबस्थामा सादा पोसाकमा रहेको प्रहरीले गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै जनगणतान्त्रिक सम्पर्क मञ्चले तत्काल बिना सर्त रिहाई गर्न माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here