राजनीतिसमाचार संसद विघटनविरुद्धमा जसपाकाे प्रर्दशन December 27, 2020 186 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । आइतबार जसपाले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गरेका छन् । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook
काठमाडाैं – जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनविरुद्ध प्रदर्शन गरेको छ । आइतबार जसपाले रत्नपार्क शान्तिबाटिका, पुतलीसडक हुँदै पुनः शान्ति बाटिकासम्म विरोध प्रदर्शन गरेको हो । कोणसभालाई पार्टीका बरिष्ठ नेता डा.बाबुराम भट्टराई, महन्थ ठाकुर लगायतले सम्बोधन गरेका छन् ।