राजनीतिसमाचार मसाल जुलुसमा हस्तक्षेप December 27, 2020 119 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं-संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्न खोजेको थियो । तर प्रहरीले कार्यालय परिसर निस्कनासाथ हस्तक्षेप गरेर तितरवितर बनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook