विभिन्न धनमाल चोरी

239

भक्तपुर – भक्तपुर नगरपालिका-४ गहिटी जंगम मठबाट भद्रकालीको मुकुट, चाँदीको माला लगायत बिभिन्न सामानहरू गरेर करिब १ लाख ८६ हजार रुपैयाँ मूल्य बराबरको धनमाल आइतबार राति चोरी भएको छ ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here