कृष्णबहादुर तामाङ १३ वर्षदेखि बेपत्ता

7

काठमाडौं । काठमाडौंको नागार्जुन—३ इचंगुनारायण घर भई लामो समयदेखि बेपत्ता रहेका कृष्णबहादुर तामाङ अझै फेला पर्न सकेका छैनन् । उनी २०६४ सालदेखि बेपत्ता भएका हुन् ।

मानसिक सन्तुलन बिग्रिएका कृष्णबहादुरलाई अहिलेसम्म फेला पार्न नसकेको उनका छोरा सुनिल तामाङले बताए । कृष्णबहादुरका श्रीमती, तीन जना छोरा र एक छोरी छन् । उनलाई फेला पार्नेले मोबाइल नम्बर ९८४०६०९३९१ मा सम्पर्क गरिदिन छोरा सुनिलले आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here