नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार नाघ्यो

70

काठमाडौं-नेपालमा कोरोना भाइरसका आज ५ सय ११  जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ६० हजार ५९ सय पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ सय जना संक्रमणमुक्त भएका छन् ।  आजसम्म २ लाख ५१ हजार ९ सय १२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here