कल्चर थिएटरको आठौं सांगीतिक कार्यक्रम सम्पन्न

155

ललितपुर — नेपाली कलाकारिता क्षेत्रको सम्र्बद्धन प्रवद्र्धनका गर्नका लागि स्थापना भएको कल्चर थिएटरको आठौं सांगीतिक प्रस्तुति कार्यक्रम माघ २ गते शुक्रवाबार सम्पन्न भएको छ ।

करिव साढे दुइ घण्टा सम्म चलेको कार्यव्रmममा चर्चित गायक किशोर कुमार शाही, मदन महर्जन, जमुना महर्जन, श्याम महर्जन, ज्याक महर्जन, देवकुमारी खड्का, आनन्द बज्राचार्य, सिद्धार्थ ब्रर्जाचायहरुद्धारा नेपाली, हिन्दी तथा नेपाल भाषाका गीत गाउनु भएको थियो । कलाकार सना शाक्य उद्घोषण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here