नेकपा नेतृ झाँक्री गिरफ्तार

129

काठमाडाैं – नेपाल कम्यूनिष्ट पार्टी नेकपा नेतृ रामकुमारी झाक्रीलाई प्रहरले गिरफ्तार गरेकाे छ । प्रहरीले झाँक्रीलाई राज्य विरूद्वकाे कशुर अन्तर्गत पक्राउ गरेकाे जनाएकाे छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी प्रतिक्रिया दिएकाे अभियाेगमा महानगरिय अपराध महाशाखाकाे टाेलिले झाक्रीलाई उनकाे निवास काठमाडाैकाे शंखमुलबाट पक्राउ गरेकाे हाे ।

उनकाे अभिव्यक्ति आएपछि नेकपाको ओली समूहले तीव्र आलोचना गरेको थियो। झाँक्रीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको थियो। झाँक्रीले भने आफ्नो भनाइ महिला अस्मितासँग नजोडिने जनाउँदै आएकी छन्।

बुधबार राजधानीमा आयोजित प्रचण्ड-नेपाल समूहको आमसभामा पनि उनले आफूविरूद्ध लगाइएको आरोपको विरोध गरेकी थिइन्। मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लिएकी झाँक्रीले भनेकी थिइन्- बोल्न पाइन्छ भनेकी थिइन् ।

प्रहरीले गिरफ्तार गर्ने क्रममा झाक्रीले तानाशाहहरू ठल्ने बेलामा लाेकतन्त्री र अभिब्यक्ति स्वतन्त्रतामाथी यसरी नै भयभित हुन्छन भन्ने प्रतिक्रिया दिएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here