चैत २३ गते प्रतिनिधिसभाको अर्को बैठक

205

काठमाडौं । प्रतिनिधिसभाको बैठक सम्पन्न भएको छ। अर्को बैठक अब चैत २३ गते सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राखेका छन्।

बैठकमा टेकबहादुर बस्नेत, डा. डिला संग्रौला, देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, राजेन्द्र केसी, देवप्रसाद तिमल्सिना, नवराज सिलवाल, पुष्पकुमारी कर्ण कायस्थ, दिलेन्द्र बडू, शान्ता चौधरी, दुर्गा पौडेल, प्रेम सुवाल, तेजुलाल चौधरीलगायत सांसद्ले शून्य समयमा बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here