माकेका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाल अस्पतालमा भर्ना

216
काठमाडौं  । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालकी धर्मपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । उनको शरीरमा सोडियमको मात्रा कमी भएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सीता दाहाल लामो समयदेखि विरामी छिन् । पछिल्लो समय उनी घरमै स्वास्थ्यलाभ गरिरहेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here