राष्ट्रपतिद्वारा सात अध्यादेश जारी

8

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् ।

भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । यस्तै सामाजिक सुरक्षा सम्बन्धि अध्यादेश पनि जारी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here