राजनीतिसमाचार राष्ट्रपतिद्वारा सात अध्यादेश जारी May 4, 2021 90 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७ अध्यादेश जारी गरेकी छन् । भण्डारीले संवैधानिक परिषद् काम कर्तव्य र अधिकार कार्यविधि पहिलो संशोधनसहितका अध्यादेश जारी गरेकी हुन् । यस्तै सामाजिक सुरक्षा सम्बन्धि अध्यादेश पनि जारी भएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook