गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि

90

काठमाडाैं ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेको जानकारी दिए । मुख्यमन्त्री गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here