राष्ट्रपतिद्वारा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त

205

काठमाडौंं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छिन् ।

उनले आज अपराह्न ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागिउ न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छिन् ।-रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here