संसंंसदीय दलको बैठकमा भाग लिन प्रचण्ड सिंहदरबारमा

63

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा बस्दै छ। नेकपा एमालेको माधव समूहको बैठक चलिरहँदा माओवादी केन्द्रको बैठक पनि सिंहदरबारमा नै बोलाइएको छ।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबार पुगिसकेका छन्। अन्य नेताहरु आउने क्रम जारी रहेको नेतृ पम्फा भुसालले जनाकारी दिइन्। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिनै लाग्दा  माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here