काठमाडौं/ संवैधानिक परिषद्ले अध्यक्ष र सदस्य पदमा निवेदन आह्वान खुल्ला गरेको छ।
परिषद्ले सूचना जारी गर्दै संवैधानिक परिषद् कार्यविधि, नियमावली २०६८ अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगमा एक अध्यक्ष र चार सदस्यको लागि आवेदन खुल्ला गरेको हो।
www.opmcm.gov.np अन्तर्गत रहेको संवैधानिक परिषद्को सचिवालयको लिङक मार्फत उपलब्ध हुनेछ ।


















