अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी

79

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेको छ।

नेपालमा बढ्दो  कोभिड–१९ संक्रमण जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न अमेरिकाले आग्रह गरेको हो। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले लेभल चारको भ्रमण सूचना जारी गर्दै भ्रमण नगर्न आग्रहगरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here