कोरोना भाइरसराजनीतिसमाचार प्रचण्डले कोभिड १९ विरूध्दको दोस्रो मात्रा खोपको लगाए May 14, 2021 201 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड(१९) विरूध्दको खोपको दोस्रो मात्रा लगाएका छन् । संसद भवन नयाँ बनेश्वरमा उनले उक्त खोपको दोस्रो मात्रा लगाएको दाहालको सचिवालयले जनाएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook