कोभिड १९ विरुद्धकाे खोप लगाउन फाराम भर्नुु आवश्यक

417

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउनका लागि फाराम भर्न भनेको छ।

मन्त्रालयले कोभिड १९ विरुद्ध खोप लगाउन चाहने १८ वर्ष माथि र सोभन्दा बढी उमेरका व्यक्तिहरुलाई फाराम भर्न भनेको हो।

त्यसका लागि मन्त्रालयले फाराम भर्ने ठेगाना दिएको छ। फाराम भरेकाहरुलाई प्राथमिकता र खोपको उपलब्धताको आधारमा खोप पाउने जनाउँदै मन्त्रालयले आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ।

त्यसका लागि यो लिंक https://vaccine.mohp.gov.np/ मा गएर फाराम भर्न सकिने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here