फ्रेञ्च कपको उपाधि पिएसजीकाे पाेल्टामा

81

काठमाडौं । पिएसजीले फ्रेञ्च कपको उपाधि जितेको छ । बुधबार भएको खेलमा मोनाकोलाई २-० गोलले पराजित गर्दै पिएसजीले उपाधि जितेको हो ।

पिएसजीका लागि माउरो इकार्डीले १९ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने केलियन एमबाप्पेले ८१ औँ मिनेटमा गर्दै पिएसजीलाई २-० को अग्रता दिलाएका थिए ।

पिएसजीले पछिल्लो सात सिजनमा छैटौं पटक कपको उपाधि जितेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here